Download Nepali Ukhan App from Play store.

बोल्नेको पिठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन !


परिमार्जित मिति:


पेश गर्ने व्यक्ति: Dikshya Panta


Roman English


Bolne ko pitho bikchha, nabolne ko chaamal pani bikdaina !

अर्थ


राम्रो बोल्न सक्ने व्यक्तिले नबोल्ने व्यक्तिभन्दा बढी सफलता हासिल गर्न सक्छ।

उदाहरण


भनिन्छ, बोल्नेको पिठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन । आजको चुनौतीपूर्ण र प्रतिस्पर्धी संसारमा आफ्नो भनाइ प्रष्ट रूपमा राख्न सक्नु तथा मंचमा गएर जनमानसको अगाडि संयमित भई विना कुनै संकोच तर्कपूर्ण अभिव्यक्ति प्रस्तुत गर्न सक्नु एउटा अपरिहार्य गुण हुनपुगेको छ।

Literal English Translation


The one who speaks can sell rice flour while the one who does not speak has hard time selling rice itself.

English Meaning


A person who can speak well can achieve more success than a person who does not.

English Proverb


A closed mouth doesn't get fed.
यो पेज सेयर गर्नुहोस्:

तपाईको प्रतिक्रिया

यस्तै अरु उखानहरु

गोलीको घाउ निको हुन्छ, बोली को हुँदैन !

Goli ko ghau niko hunchha, boli ko hudaina !

परिमार्जित मिति:

लानेको निधो छैन, जानेको तर्खर ।

Laane ko nidho chhaina, jaane ko tarkhar.

परिमार्जित मिति:

नबोल्नेको कोहि पनि बैरी हुदैन ।

Nabolne ko kohi pani bairi hudaina.

परिमार्जित मिति:

कङ्गालको जात छैन, बोक्सीको गाउँ छैन ।

Kangaal ko jaat chhaina, boksi ko gaaun chhaina.

परिमार्जित मिति:

लालमायाको त पत्तै छैन, खस्रे कामिको खसखस !

Laal maya ko ta pattai chhaina, khasne kaami ko khas khas.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: