Download Nepali Ukhan App from Play store.

विनाश काले विपरीत बुद्धि ।


परिमार्जित मिति:


पेश गर्ने व्यक्ति: अमृत ढकाल


Roman English


Binaas kaale biparit buddhi

अर्थ


कसैको प्रलय नजिकिंदै जाँदा, तिनीहरूको बुद्धिले तिनीहरूको हितको विरुद्धमा काम गर्छ।

उदाहरण


यस नागरिकता विधेयकले हामी मूल नेपाली पहाडको होऔं वा तराईका नेपालमै शरणार्थी बन्ने अवस्था आउनेछ । विनाश काले विपरीत बुद्धि भनेको यही हो ।

Literal English Translation


Opposite mind during doomed times.

English Meaning


As one's doom approaches, their intellect works against their best interest.
यो पेज सेयर गर्नुहोस्:

तपाईको प्रतिक्रिया

यस्तै अरु उखानहरु

नदिने बजैले बुधबार बार्छिन ।

Nadine bajai le budhabaar baarchhin.

परिमार्जित मिति:

काम पाईनस् बुहारी पाडाको ढाड कन्याई दे ।

Kaam paayinas buhaari paadaa ko dhaad kanyaai de.

परिमार्जित मिति:

बुढेसकालमा पाटीको वास ।

Budeskaal maa paati ko baas.

परिमार्जित मिति:

कालो बादलले संधै पानी पार्दैन ।

Kaalo baadal le sadhai paani paardaina.

परिमार्जित मिति:

ठेस् नलागे उखुबारी पस्नु।

Thes nalaage ukhubaari pasnu.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: