Download Nepali Ukhan App from Play store.

भित्ताको पनि कान हुन्छ ।


परिमार्जित मिति:

Roman English


Bhittaa ko pani kaam hunchha.

अर्थ


बार्तालाप अरुले सुनिरहेको हुन सक्छन । त्येसैले महत्वपूर्ण कुराहरु सानो स्वरमा गर्नुपर्छ।

Literal English Translation


Walls have ears.

English Meaning


Used to say that other people could be listening to what someone is saying.

English Proverb


Walls have ears.
यो पेज सेयर गर्नुहोस्:

तपाईको प्रतिक्रिया

यस्तै अरु उखानहरु

माछाको बल पानी सम्म ।

Machhaa ko bal paani samma.

परिमार्जित मिति:

टुहुराको पनि दिन फर्कन्छ ।

Tuhura ko pani din farkanchha.

परिमार्जित मिति:

हडबड को काम गड्बड हुन्छ !

Hadbad ko kaam gadbad hunchha !

परिमार्जित मिति:

भाग्यमानीको भूतै कमारो ।

Bhagyamaani ko bhutai kamaaro.

परिमार्जित मिति:

गु पुछेको टालो पनी बेलामा काम लाग्छ ।

Gu puchheko taalo pani bela maa kaam laagchha.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: