Download Nepali Ukhan App from Play store.

भीरमा जाने गाईलाई राम राम भन्न सकिन्छ, काँध थाप्न सकिन्न ।


परिमार्जित मिति:

Roman English


Bhir ma jane gai lai ram ram bhanna sakinchha, kadh thapna sakinna.

अर्थ


यदि कोहि व्यक्ति स्वेच्छाले आफ्नो विनाश तर्फ जाँदैछ भने, उसको लागि प्रार्थना गर्न सकिन्छ तर उसलाई बचाउनको लागि आफ्नो बलिदान दिन सकिन्न।

Literal English Translation


You can say Ram Ram for the cow heading towards the slope but cannot offer your shoulder.

English Meaning


If a person is heading towards their doom willingly, you can pray for them but cannot sacrifice yourself to rescue them.
यो पेज सेयर गर्नुहोस्:

तपाईको प्रतिक्रिया

यस्तै अरु उखानहरु

अत्याधिक खानाले शरीरलाई पोषण दिने होइन, रोगी बनाउँछ ।

Atyaadhik khaanaa le sarir lai posan dine hoina, rogi banauchha.

परिमार्जित मिति:

छातीमा राखी कसले के नै लैजानु छ र !

Chhati maa raakhi kasle ke nai laijanu chha ra.

परिमार्जित मिति:

मलाई खाने बाघले तँलाई पनि खान सक्छ ।

Malai khane bagh le talai pani khana sakchha.

परिमार्जित मिति:

आउँछ समय पर्खंदैन, बग्छ खोलो फर्कंदैन ।

Aauchha samaye parkhadaina, bagchha khola farkadaina.

परिमार्जित मिति:

साउनको भेललाई बेलामा रोक्न सके बाली राम्रो हुन्छ ।

Saaun ko bhel lai belaa maa rokna sake baali ramro hunchha.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: