Download Nepali Ukhan App from Play store.

बैगुनीलाई गुनले मार्नु ।


परिमार्जित मिति:

Roman English


Baiguni lai gun le maarnu.

अर्थ


तपाईंलाई सहयोग चाहिएको बेलामा सहयोग नगरेको मान्छेलाई, उसलाई परेको बेलामा सहयोग गर्नुस ताकि उसले पाठ सिकोस् र अर्को पल्ट तपाईंलाई सहयोग गरोस् ।

Literal English Translation


Kill the ungrateful with gratitude.

English Meaning


Help those who didn't help you when you needed their help so that they learn a lesson and help you next time.
यो पेज सेयर गर्नुहोस्:

तपाईको प्रतिक्रिया

यस्तै अरु उखानहरु

गुनले गुन खान्छ, तँलाई म खान्छु ।

Gun le gun khanchha, ta lai ma khanchhu.

परिमार्जित मिति:

सुनलाई खोल लाउनु पर्दैन ।

Sun lai khol launu pardaina.

परिमार्जित मिति:

अकबरी सुनलाई कसी लगाउनु पर्दैन ।

Akabari sun lai kasi lagaunu pardaina.

परिमार्जित मिति:

बाहुनलाई दिनी, खुदोमाथि चिनी ।

Baahun lai dini khudo maathi chini.

परिमार्जित मिति:

अल्छीलाई बल्छी, मर्दलाई जाल ।

Alchhi lai balchhi, marda lai jaal.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: