Download Nepali Ukhan App from Play store.

वाणाको घरमा सबै पुजारी ।


परिमार्जित मिति:


पेश गर्ने व्यक्ति: दीपक यात्री

Roman English


Baada ko ghar maa sabai pujaari.

उदाहरण


अस्पतालबाट गठ्ठाघरस्थित घर जाँदै गरेका रणवीर केसीले कालोपत्रे राम्ररी नियाले। "पिच त भएछ तर किनारामा कतै आधा इन्च त कतै दलेजस्तो मात्रै छ", उनी साथीसँग भन्दै थिए, "एक-दुईपटक ट्रिपर हिँड्यो भने भत्किन्छ। वाणाको घरमा सबै पुजारी !"
यो पेज सेयर गर्नुहोस्:

तपाईको प्रतिक्रिया

यस्तै अरु उखानहरु

बादरको पुच्छर टाई न इँजार

Badar ko puchhar tai na ijaar

परिमार्जित मिति:

जोगीको घरमा सन्यासी पाहुना ।

Jogi ko ghar maa sanyaasi paahuna.

परिमार्जित मिति:

थोत्रो घरमा मुसाको रजाई !

Thotro ghar maa musa ko rajai !

परिमार्जित मिति:

बाँदरको हातमा नरिवल ।

Baandar ko haat maa nariwal.

परिमार्जित मिति:

जोगीको घरमा हिप्पी पाहुना ।

Jogi ko ghar maa hippi paahunaa

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: