Download Nepali Ukhan App from Play store.

अल्छे तिघ्रो, स्वादे जिब्रो ।


परिमार्जित मिति:


पेश गर्ने व्यक्ति: सलिना रायमाझी

Roman English


Alchhe tighro, swade jibro.

अर्थ


कामचाहिँ गर्दै नगर्ने खानचाहिँ मीठोमीठो चाहिने ।

उदाहरण


"अल्छे तिघ्रो, स्वादे जिब्रो" भनेझैं आफू एक गिलास पानी सारेर खान जाँगर नचलाउने पुरुषले श्रीमतीका तर्फबाट भान्सामा भएको सानो कमजोरीलाई पनि ठूलो मान्छन् ।

Literal English Translation


Lazy thighs, sweet tongue.

English Meaning


Not putting the effort but expecting great results.
यो पेज सेयर गर्नुहोस्:

तपाईको प्रतिक्रिया

यस्तै अरु उखानहरु

ठाडो टिका लाउछे, स्वामी कहाँ धाउछे !

Thado tika lauchhe, swami kaha dhauchhe !

परिमार्जित मिति:

खेती आफ्नो राम्रो, श्रीमती अर्काको ।

Kheti afno ramro, shrimati arka ko.

परिमार्जित मिति:

घोडा चड्ने मान्छे लड्छ ।

Ghoda chadne maanche ladchha.

परिमार्जित मिति:

बैरो हाँसे, पैरो चल्छ ।

Bairo haanse, pairo chalchha.

परिमार्जित मिति:

हात्ती छिर्‍यो पुच्छर अड्क्यो ।

Haatti chhiryo, puchhar adkyo.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: