Download Nepali Ukhan App from Play store.

अगुल्टोले हानेको कुकुर बिजुलीदेखि तर्सन्छ ।


परिमार्जित मिति:


पेश गर्ने व्यक्ति: जीवन विश्वकर्मा

Roman English


Agulto le haaneko kukur bijuli dekhi tarsanchha.

अर्थ


एकचोटी कुनै कुरामा धोका खाएपछि त्यस्तै अर्को कुरासँग डर लाग्छ, जस्तै अगुल्टोले हानेको कुकुर बिजुलीदेखि पनि तर्सन्छ।

उदाहरण


सिता एक पटक ठगिएपछि अरुलाई पैसा सापटी दिन डराउँछिन्। अगुल्टोले हानेको कुकुर बिजुलीदेखि तर्सन्छ भनेको यही हो।

Literal English Translation


The dog beaten by a lit stick gets startled when lightning strikes.

English Meaning


Once someone is betrayed or loses trust, they become cautious and wary of similar situations, just like a dog beaten with a lit stick gets startled by lightning.

English Proverb


Once bitten, twice shy.
यो पेज सेयर गर्नुहोस्:

तपाईको प्रतिक्रिया

यस्तै अरु उखानहरु

हारेको कुकुरले सँधैं दाँत देखाउँछ ।

Hareko kukur le sadhai dant dekhauchha.

परिमार्जित मिति:

जुत्ताको माला लगाएको नेता छाला देख्दा तर्सन्छ ।

Jutta ko mala lagayeko netaa chhala dekhda tarsanchha.

परिमार्जित मिति:

नशा भनेको सुर्तीले पनि दिन्छ ।

Nashaa bhaneko surti le pani dinchha.

परिमार्जित मिति:

श्रीमतीको पिटाई खाएको लोग्ने चुरा बज्दा तर्सिन्छ ।

Shiramti ko pitai khaayeko logne chura bajdaa tarsinchha.

परिमार्जित मिति:

डराउने मान्छेलाई रुखको ठुटो पनि बाघ बन्छ ।

Daraune maanchhe lai rukh ko thuto pani baagh banchha.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: