Download Nepali Ukhan App from Play store.

आधा गाग्रो छचल्किन्छ ।


परिमार्जित मिति:


पेश गर्ने व्यक्ति: Sweety Kumari


Roman English


Adha gagro chhachalkinchha.

अर्थ


थोरै ज्ञान र कम प्रतिभा भएकाहरू नै प्रायः चर्को स्वरमा बोल्छन् ।

उदाहरण


"आधा गाग्रो छचल्किन्छ" भने झैँ अहिले नेपालमा समाजवादको भाषण यस्तै उट्पट्याङ अनुहार लिएर आएको छ । दोस्रो जनआन्दोलनको सफलतापछि नेपाल पुँजीवादी भैसकेको र यसले अब समाजवादतर्फ अघि बढ्नुपर्छ भनेको सुन्दा यो कस्तो समाजवाद होला, जो पूर्वाधारबिनै नेपालमा आइदिन्छ भनेर दिमाग रन्थनिएको छ ।

Literal English Translation


Half filled container makes noise.

English Meaning


Those with the least knowledge and least talent are the ones who often speak the loudest and the most.

English Proverb


Empty Vessels Make the Most Noise.
यो पेज सेयर गर्नुहोस्:

तपाईको प्रतिक्रिया

यस्तै अरु उखानहरु

कहाँ जान्छस् मछली मेरै ढडिया ।

Kaha jaanchhas machali merai dhadiya.

परिमार्जित मिति:

एक रुपैंया धन छ, घोडा किन्छु भन्छ !

Ek rupaiya dhan chha, ghodaa kinchhu bhanchha !

परिमार्जित मिति:

लोभीको धन छट्‍टुले खान्छ ।

Lobhi ko dhan chhattu le khanchha.

परिमार्जित मिति:

डाडामा घर छ, मलाई के को डर छ ।

Dada ma ghar chha, malai k ko dar chha.

परिमार्जित मिति:

भन्सारमा सुन छ लिन गए हुन्छ ।

Bhansaar maa sun chha lina gaye hunchha.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: