Download Nepali Ukhan App from Play store.

आयो गयो माया मोह, आएन गएन को हो को हो ।


परिमार्जित मिति:

Roman English


Aayo gayo maya moha, aayena gayena ko ho ko ho.

अर्थ


जो मान्छे नजिक छन्, तिनको माया बडी लाग्छ । आउने जाने जति कम हुदै जान्छ, त्यति नै दुरी बढ्दै जान्छ ।

English Meaning


You love people that are around you more and interact with you more. Once people stop being around you, you start forgetting them.
यो पेज सेयर गर्नुहोस्:

तपाईको प्रतिक्रिया

यस्तै अरु उखानहरु

आमाको माया आँखाको डिलमा ।

Ama ko maya ankha ko dil maa.

परिमार्जित मिति:

अभागी मोरो हग्न बस्यो, बाह्र हातको घोँचो पस्यो ।

Abhaagi moro hagna basyo, bahra haat ko ghocho pasyo.

परिमार्जित मिति:

मामा को घोडामा भान्जा को हे हे !

Mama ko ghoda maa bhanjaa ko he he !

परिमार्जित मिति:

बिरालोको हातमा सिद्राको नासो ।

Biralo ko haat maa sidhra ko naaso.

परिमार्जित मिति:

नपाउनेले केरा पायो, चियामा चोपी खायो ।

Napaune le keraa paayo, chiyaa maa chopi khaayo.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: