Download Nepali Ukhan App from Play store.

आमा–छोराको ऐंचोपैंचो, बाबु–छोराको लेनदेन ।


परिमार्जित मिति:


Roman English


Aamaa-chhoraa ko aicho paicho, baabu-chhoraa ko len den.

अर्थ


आमा र बच्चाबीचको सम्बन्ध स्नेहमा आधारित हुन्छ भने बाबु र बच्चाबीचको सम्बन्ध बढी लेनदेन हुन्छ ।

उदाहरण


परिवारमा आमा-छोराको ऐंचोपैंचो, बाबु-छोराको लेनदेन भनेको कुरा हाम्रै घरमा पनि लागू हुन्छ। आमाले माया र हेरचाह दिन्छिन् भने बुबाले प्रायः आर्थिक पक्षको ख्याल राख्नुहुन्छ।

Literal English Translation


Mother and child's relationship is give and take, father and child's relationship is transactional.

English Meaning


Relationship between mother and child is based on affection, while between father and child it is more transactional.
यो पेज सेयर गर्नुहोस्:

तपाईको प्रतिक्रिया

यस्तै अरु उखानहरु

आमा बाबुको मन छोरा छोरी माथि, छोरा छोरीको मन डिङगो जुत्ता माथि ।

Aama baabu ko man chhora chhori mathi, chhora chori ko man dingo juttaa maathi.

परिमार्जित मिति:

आमाबाबुको मन छोराछोरी माथि छोराछोरीको मन ढुंगामुढा माथि ।

Aamaa baabu ko man chhoraachhori maathi choraa chhori ko man dhungaa mudaa maathi.

परिमार्जित मिति:

आमा-बाबा को मन छोरा तिर, छोरा को मन अर्काको छोरी तिर ।

Aama baba ko man chhora tira, chhora ko man arka ko chhori tira.

परिमार्जित मिति:

छोरीको बैंस बाबुले होइन अरुले देख्छन् ।

Chhori ko baisa baabu le hoina aru le dekhchhan.

परिमार्जित मिति:

अराएको काम र भराएको मानोले कति दिन चल्छ !

Araayeko kaam ra bharaayeko maano le kati din chalchha !

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: