Download Nepali Ukhan App from Play store.

आकाशको फल आँखा तरी मर् ।


परिमार्जित मिति:


पेश गर्ने व्यक्ति: अमृत ढकाल

Roman English


Aakas ko fal, aankha tari mar.

अर्थ


असम्भव कुरालाई चुप लागेर हेर्नु बाहेक उपाए नहुनु ।

उदाहरण


एउटा साइकल किन्न नसक्नेलाई कार किन्नु त आकाशको फल आँखातरी मर् हो ।

Literal English Translation


The fruits of the sky can only be stared at till death.

English Meaning


Things that are beyond our reach cannot be received. If one dreams of unachievable dream, they have no option but to watch themself fail.
यो पेज सेयर गर्नुहोस्:

तपाईको प्रतिक्रिया

यस्तै अरु उखानहरु

आफै त महादेव उत्तानो पर, कसले देला बर ।

Aafai ta mahadev uttaano par, kasle delaa bar.

परिमार्जित मिति:

बाँदरको हातमा नरिवल ।

Baandar ko haat maa nariwal.

परिमार्जित मिति:

उखाने काका मन्तरी भाका ।

Ukhane kaka mantari bhaka.

परिमार्जित मिति:

बालब्रम्हचारी, नारी देखे आँखा मारी ।

Baalbramhachari, naari dekhe ankha mari.

परिमार्जित मिति:

कुन्ता कि बुहरी भ्टमास खाकि ।

Kunta ki buhari bhatmaas khaaki.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: