Download Nepali Ukhan App from Play store.

आफू नमरी स्वर्ग देखिँदैन ।


परिमार्जित मिति:


पेश गर्ने व्यक्ति: अमृत ढकाल

Roman English


Aafu namari swarga dekhidaina.

अर्थ


आफुले काम नगरुन्जेलसम्म त्यसको प्रतिफल थाहा हुदैन ।

उदाहरण


आफू नमरी स्वर्ग देखिँदैन भनेझै विदेश नगइकन त्यहाँको दुःख बुझ्न सकिदैन ।

Literal English Translation


You cannot see heaven unless you die.

English Meaning


You can only know about a situation after you experience it yourself.
यो पेज सेयर गर्नुहोस्:

तपाईको प्रतिक्रिया

यस्तै अरु उखानहरु

ढिकीले स्वर्गमा पनि धानै कुट्छ ।

Dhiki le swarga maa pani dhaanai kutchha.

परिमार्जित मिति:

गाउँ भरिको साईनो, पानी खान पाइन ।

Gau bhari ko saino, paani khana paina.

परिमार्जित मिति:

मरी लानु केहि छैन ।

Mari laanu kehi chhaina.

परिमार्जित मिति:

जुनकिरीको पिंधले स्वर्ग उज्यालो हुदैन !

Junkiri ko pidh le swarga ujyaalo hudaina !

परिमार्जित मिति:

हावा नचली पात हल्लिंदैन।

Hawa nachali paat hallidaina.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: