Download Nepali Ukhan App from Play store.

उखानहरु - पृष्ठ ९७

अघि हेर्नु चार हात, पछि हेर्नु बाह्र हात !

Aghi hernu chaar haat, pachhi hernu bahra haat !

परिमार्जित मिति:

अराएको काम र भराएको मानोले कति दिन चल्छ !

Araayeko kaam ra bharaayeko maano le kati din chalchha !

परिमार्जित मिति:

जहाँ गुलियो त्यहाँ बाहुन भुलियो ! !

Jaha guliyo tyaahaa baahun bhuliyo!

परिमार्जित मिति:

अनिकालको मानु, दिनु न खानु !

Anikaal ko maanu, dinu na khaanu !

परिमार्जित मिति:

अनिकालमा लाईफ जोगाउनु, आन्दोलनमा बाईक जोगाउनु ।

Anikaal maa life jogaunu, andolan maa bike jogaunu.

परिमार्जित मिति:

तेरो पो धान छन्, कुट्यो खायो, आफ्ना त चामल छन्, कहिले निफन्नु कहिले केलाउनु !

Tero po dhan chhan, kutyo khaayo, aafnaa ta chaamal chhan, kahile nifannu kahile kelaunu !

परिमार्जित मिति:

नेवार बिग्र्यो भोजले, बाहुन् बिग्र्यो मोजले !

Newar bigriyo bhoj le, baahun bigriyo mojle !

परिमार्जित मिति:

चौटा खान गएकी बूढी झोलमा डुबेर मरी !

Chauta khaana gayeki budi jhol maa dubera mari !

परिमार्जित मिति:

दरबारमा जन्मदैमा सबैजना राजा हुदैनन् !

Durbar maa janmidaimaa sabai jana raja hudainan !

परिमार्जित मिति:

हिराको मोल किराले जान्दैन !

Hira ko mol kira le jandaina !

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्:

नेपाली लेखहरू पढ्न NepaliLekh.com मा जानुहोस्।