Download Nepali Ukhan App from Play store.

उखानहरु - पृष्ठ ९४

रात गए अग्रात पलाउँछ ।

Raat gaye agraat palauchha.

परिमार्जित मिति:

लाटो लड्छ एक बल्ड्याङ बाठो लड्छ तीन बल्ड्याङ ।

Laato ladchha ek baldyang, batho ladcha tin baldyang.

परिमार्जित मिति:

नपाउनेले केरा पायो बोक्रा समेत चपायो ।

Napaune le keraa paayo bokra samet chapaayo.

परिमार्जित मिति:

कांही नभएको जात्रा हाँडी गाउँमा ।

Kahi navayeko jatra haadi gau maa.

परिमार्जित मिति:

बैंसमा स्याल पनि घोर्ले हुन्छ ।

Baisa maa syaal pani ghorle hunchha.

परिमार्जित मिति:

मानो रोपेर मुरी फल्ने ।

Maano ropera muri falne.

परिमार्जित मिति:

सरकारी काम कहिले जाला घाम ।

Sarkaari kaam kahile jaalaa ghaam.

परिमार्जित मिति:

भन्दाखेरी छ, गन्दाखेरी सात ।

Bhanda kheri chha, gandaa kheri saat

परिमार्जित मिति:

दशा भनेको बाजा बजाएर आउँदैन ।

Dashaa bhaneko baajaa bajaayera aaudaina

परिमार्जित मिति:

साउँको भन्दा ब्याजको माया ।

Saunko bhanda byaaj ko maya.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्:

नेपाली लेखहरू पढ्न NepaliLekh.com मा जानुहोस्।