Download Nepali Ukhan App from Play store.

उखानहरु - पृष्ठ ९

बालुवा निचरेर तेल आउदैन !

Baaluwa nicharera tel aaudaina !

परिमार्जित मिति:

भए अन्त नभए बुढाथोकीको जन्त ।

Bhaye anta nabhaye budathoki ko janta.

परिमार्जित मिति:

मियाको दौड मस्जिद सम्म ।

Miya ko daud masjid samma.

परिमार्जित मिति:

छट्टु छोरालाई पार्टीले लिदैन ।

Chhattu chhora lai party le lidaina.

परिमार्जित मिति:

माछाको बल पानी सम्म ।

Machhaa ko bal paani samma.

परिमार्जित मिति:

चाल नपाई जाल नहान्नु ।

Chal napai jaal nahannu.

परिमार्जित मिति:

बाघ ले सिनो खादैन ।

Baagh le sino khaadaina.

परिमार्जित मिति:

चिप्लो न चाप्लो त्यसै दुख्‍छ थाप्लो।

Chiplo na chaaplo, tesai dukhchha thaaplo.

परिमार्जित मिति:

चित्र होइन चरित्र हेर्नु, व्यक्ति होइन व्यक्तित्व हेर्नु ।

Chitra hoina charitra hernu, byakti hoina byaktitwa hernu.

परिमार्जित मिति:

सोझो औलाले घ्यु आउँदैन ।

Sojho aunla le ghiu aaundaina.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्:

नेपाली लेखहरू पढ्न NepaliLekh.com मा जानुहोस्।