Download Nepali Ukhan App from Play store.

उखानहरु - पृष्ठ ८८

अजिङ्गरको आहारा दैवले जुराउँछ ।

Ajingar ko aahaaraa daiba le jurauchha.

परिमार्जित मिति:

उसै त बूहारी मरिच खाएकी ।

Usai ta buhari marich khaayeki.

परिमार्जित मिति:

तैं रानी मै रानी, को भर्ला कुवाको पानी ?

Tai raani mai raani, ko bharlaa kuwa ko paani.

परिमार्जित मिति:

खाउँ कर्कली, पेट फर्कली, नखाउँ कर्कली, सासू झर्कली ।

Khau karkali pet farkali, nakhau karkali saasu jharkali.

परिमार्जित मिति:

जोगीको घरमा हिप्पी पाहुना ।

Jogi ko ghar maa hippi paahunaa

परिमार्जित मिति:

घाँटी हेरी हाइनेक किन्नु ।

Ghaati heri high neck kinnu.

परिमार्जित मिति:

कलिवुडको जात्रा तिघ्राको व्यापार ।

Kollywood ko jatra tighra ko byaapar.

परिमार्जित मिति:

भित्र खोले सिस्नो स्वाप् स्वाप्, बाहिर डिङगो जुत्ता ढ्याप् ढ्याप् ।

Bhitra khole sisno swap swap, baahira dingo juttaa dhyap dhyap.

परिमार्जित मिति:

अभागी मोरो हग्न बस्यो, बाह्र हातको घोँचो पस्यो ।

Abhaagi moro hagna basyo, bahra haat ko ghocho pasyo.

परिमार्जित मिति:

मर्नु भन्दा बौलाउनु निको ।

Marnu bhanda baulaunu niko .

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्:

नेपाली लेखहरू पढ्न NepaliLekh.com मा जानुहोस्।