Download Nepali Ukhan App from Play store.

उखानहरु - पृष्ठ ८५

सज्जन सँगको मितेरी शिलापत्र, दुर्जन सँगको मितेरी अलपत्र ।

Sajjan sanga ko miteri shilapatra, durjan sanga ko miterai alapatra.

परिमार्जित मिति:

गुन्द्रुकलाई पकाउनु पर्दैन ।

Gundruk lai pakauna pardaina.

परिमार्जित मिति:

खाई न पाई छालाको टोपी लाई ।

Khaayi na paayi chaalaa ko topi laayi.

परिमार्जित मिति:

एउटा सियो चोर अर्को फाली चोर ।

Euta siyo chor, arko faali chor.

परिमार्जित मिति:

बाउ गणेश, छोरो गोबर गणेश ।

Baau Ganesh, chhoro gobar Ganesh.

परिमार्जित मिति:

बाहुनलाई दिनी, खुदोमाथि चिनी ।

Baahun lai dini khudo maathi chini.

परिमार्जित मिति:

चरेस खानु तर हरेस नखानु ।

Charesh khaanu tara haresh nakhaanu.

परिमार्जित मिति:

नजाने शहरको GPS नलगाउनु ।

Najaane sahar ko GPS nalagaunu.

परिमार्जित मिति:

ढिलै होस् तर छोरो होस् ।

Dhilai hos tara choro hos.

परिमार्जित मिति:

थोपा थोपा मिलेर सागर बन्छ ।

Thopa thopa milera saagar banchha.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्:

नेपाली लेखहरू पढ्न NepaliLekh.com मा जानुहोस्।