Download Nepali Ukhan App from Play store.

उखानहरु - पृष्ठ ८४

लक्का छोरोलाई के को धक्का !

Lakka choro lai k ko dhakaa !

परिमार्जित मिति:

प्रेमिकाले छोडेको कहिले कहिले, लभलेटर लेख्छन् आहिले ।

Premika le chhodeko kahile kahile, love letter lekhchhan ahile.

परिमार्जित मिति:

थारुलाई दारु र मुसा भए केही चाहिँदैन ।

Thaaru lai daaru ra musa bhaye kehi chaahidaina.

परिमार्जित मिति:

बाह्र बर्ष बाइबल पढायो, भुकम्प आउँदा राम राम !

Bahra barsha bible padaayo, bhukampa aauda Ram Ram !

परिमार्जित मिति:

बाध दुब्लाएर बिरालो हुदैन ।

Baag dublaayera biralo hudaina.

परिमार्जित मिति:

न्याय नपाए गोर्खा जानु ।

Nyaaye napaaye Gorkha jaanu.

परिमार्जित मिति:

तरुनी हुँदा सयवटा पोई, मर्ने बेला कोइ न कोइ ।

Taruni huda saya wota poi, marne bela koi na koi.

परिमार्जित मिति:

मुर्ति चोरलाई पशुपति न गुहेश्वरी ।

Murti chor lai Pashupati na Guhyeshwari .

परिमार्जित मिति:

भाग्यमानीको भूतै कमारो ।

Bhagyamaani ko bhutai kamaaro.

परिमार्जित मिति:

श्रीमतीको पिटाई खाएको लोग्ने चुरा बज्दा तर्सिन्छ ।

Shiramti ko pitai khaayeko logne chura bajdaa tarsinchha.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्:

नेपाली लेखहरू पढ्न NepaliLekh.com मा जानुहोस्।