Download Nepali Ukhan App from Play store.

उखानहरु - पृष्ठ ८३

काम गर्ने हनुमान, पगदी कस्ने ढेडु !

Kaam garne hanumaan, pagadi kasne dhedu !

परिमार्जित मिति:

छेपारोको मन्त्र नजान्ने, साँपको दुलाँ हात घुसार्ने !

Chheparo ko mantra najanne, saap ko dulo maa haat ghusarne !

परिमार्जित मिति:

जो हात, सो साथ ।

Jo haat, so sath.

परिमार्जित मिति:

कर्कलालाई बन्चरो !

Karkalaa lai bancharo !

परिमार्जित मिति:

पढिलेखी छैन काम, चम्चागिरी गरी खायो माम ।

Padi lekhi chhaina kaam, chamchaa giri gari khaayo maam.

परिमार्जित मिति:

कपाल भन्दा टुपी छोटो !

Kapal bhanda tuppi chhoto !

परिमार्जित मिति:

भोको पेटलाई तातो खिर !

Bhoki pet lai taato khir !

परिमार्जित मिति:

मौका मा चौका हान्न जान्नु पर्छ !

Maukaa maa chaukaa hanna jannu parchha !

परिमार्जित मिति:

हर्‍रो नपाउनेले जाईफल को धाक !

Harro napaune le jaifal ko dhaak !

परिमार्जित मिति:

अनिकालको तोरी, सहकालको जौं !

Anikaal ko tori, sahakaal ko jau !

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: