Download Nepali Ukhan App from Play store.

उखानहरु - पृष्ठ ८२

एक कानले सुन्यो, अर्को कानले उडायो ।

Ek kaan le sunyo, arko kaan le udaayo.

परिमार्जित मिति:

बाघ ले सिनो खादैन ।

Baagh le sino khaadaina.

परिमार्जित मिति:

ब्रत बस्ने हामी फलाहार खाने कामी !

Brata basne haami falhaar khaane kaami.

परिमार्जित मिति:

बालुवा निचरेर तेल आउदैन !

Baaluwa nicharera tel aaudaina !

परिमार्जित मिति:

राजाको घरमा नुन को दु:ख !

Raajaa ko ghar maa nun ko dukha !

परिमार्जित मिति:

चिताले मरेपछि जलाउछ, चिन्ताले जिउदै जलाउछ !

Chita le marepachhi jalauchha, chinta le jiudai jalaauchha !

परिमार्जित मिति:

जसो जसो बाहुन बाजे, उसै उसै स्वाहा !

Jaso jaso baahun baaje, usai usai swahaa !

परिमार्जित मिति:

जुनकिरीको पिंधले स्वर्ग उज्यालो हुदैन !

Junkiri ko pidh le swarga ujyaalo hudaina !

परिमार्जित मिति:

गधा भारी नपुगी उठ्दैन !

Gadhaa bhaari napugi uthdaina !

परिमार्जित मिति:

भाङ्ग्राको टोपीमा गुहेँलीको फूल !

Bhangra ko topi maa guheli ko ful !

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: