Download Nepali Ukhan App from Play store.

उखानहरु - पृष्ठ ८१

झुटो बोल्नेले छिटो कसम खान्छ ।

Jhuto bolne le chhito kasam khaanchha.

परिमार्जित मिति:

तँ आउँदा मोही पाईनस, तेरो कमारी पठाईदे दही दिउँला ।

Ta aaudaa mohil paayinas, tero kamaari pathai de dahi diula.

परिमार्जित मिति:

जस्ता लाई तेस्तै पाउरोटीलाई निस्तै ।

Jastaa lai testai pauroti lai nistai.

परिमार्जित मिति:

खसको कुरा पेटको छुरा ।

Khas ko kura pet ko chhuraa.

परिमार्जित मिति:

धोबीलाई हतार भयो भन्दैमा रातिमा घाम लाग्दैन ।

Dhobi lai hataar bhayo bhandai maa raati maa ghaam laagdaina.

परिमार्जित मिति:

खाने पिउने रामे, चोट पाउने चामे ।

Khaane piune Raame, chot paaune Chaame.

परिमार्जित मिति:

नबोलाएको ठाँउ मा कुकुर मात्रै जान्छ ।

Nabolaayeko thau maa kukur maatra jaanchha.

परिमार्जित मिति:

हेर्दा चरो, पर्दा बन्चरो ।

Herdaa charo, pardaa bancharo.

परिमार्जित मिति:

घर नखाएको छोरि, परदेश नखाएको छोरो ।

Ghar nakhaayeko chhori, paradesh nakhaayeko chhoro.

परिमार्जित मिति:

बारी न विरुवा नौ मुरी तोरी ।

Baari na biruwaa nau muri tori.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्:

नेपाली लेखहरू पढ्न NepaliLekh.com मा जानुहोस्।