Download Nepali Ukhan App from Play store.

उखानहरु - पृष्ठ ८

जहाँ कंगाल, त्यहाँ चण्डाल ।

Jaha kangaal, tyahaa chandaal.

परिमार्जित मिति:

बिग्रनेको कुरा ज्यादा ।

Bigrane ko kuraa jyadaa.

परिमार्जित मिति:

सुघरी स्वास्निको पोइ मोटाउछ , फोहोरी स्वास्निको कुकुर मोटाउछ ।

Sughari swaasni ko poi motauchha, fohori swaasni ko kukur motauchha.

परिमार्जित मिति:

ढाँटको निम्तो खाई पत्याउनु ।

Daat ko nimto khaayi patyaunu.

परिमार्जित मिति:

कहिले सासुको पालो कहिले बुहारीको पालो ।

Kahile saasu ko paalo, kahile buhari ko paalo.

परिमार्जित मिति:

गीत गाउनेको सुसेलीबाटै थाहा हुन्छ ।

Geet gauneko suseli baatai thaahaa hunchha.

परिमार्जित मिति:

अरुको तरिकाले बाच्न छाडेपछि समाजले तिमि त बदलिए छौ भन्छ ।

Aru ko tarika le bachna chhadepachhi samaaj le timi t abadaliyechhau bhanchha.

परिमार्जित मिति:

सूर्य अस्त चन्द्र मस्त।

Surya asta chandra masta.

परिमार्जित मिति:

बाउले गर्नु पर्ने चुलाको ड्युटी ।

Baule garnu parne chulaa ko duty.

परिमार्जित मिति:

बाघ बुढो र स्याल तन्नेरी ।

Baagh budo ra syaal tanneri.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्:

नेपाली लेखहरू पढ्न NepaliLekh.com मा जानुहोस्।