Download Nepali Ukhan App from Play store.

उखानहरु - पृष्ठ ८

काग बस्नु, हाँगा भाँचिनु ।

Kaag basnu, haangaa bhaachinu.

परिमार्जित मिति:

आमा पनि ब्युटी छोरि पनि ब्युटी बाउले गर्नु पर्ने चुलाको ड्युटी ।

Ama pani beauty, chori pani beauty, bau le garnu parne chula ko duty.

परिमार्जित मिति:

मामा आउँदा केरा पाकेन, केरा पाक्दा मामा आएनन् ।

Mama auda kera pakena, kera pakdaa mama aayenan.

परिमार्जित मिति:

अर्काको बाच्छो चाटी मुखभरी रौँ ।

Arka ko bachchho chaati mukh bhari rau.

परिमार्जित मिति:

बार्‍ह छोरा तेर्‍ह नाति, बूढाको मन तरुनी माथि ।

Bahra chhoraa tehra naati, buda ko man taruni mathi.

परिमार्जित मिति:

जसको बाँदर उसैले नचाउँछ ।

Jasko baadar, usaile nachauchha.

परिमार्जित मिति:

नबिराउनु नडराउनु ।

Na biraunu na daraunu !

परिमार्जित मिति:

आमा-बाबा को मन छोरा तिर, छोरा को मन अर्काको छोरी तिर ।

Aama baba ko man chhora tira, chhora ko man arka ko chhori tira.

परिमार्जित मिति:

अलिनु पनि नखाऊँ, नूनढिकी पनि नफोरौँ ।

Alinu pani nakhau, nundhiki pani naforau.

परिमार्जित मिति:

कागको बिचमा बकुल्ला ।

Kaag ko bich maa bakulla.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: