Download Nepali Ukhan App from Play store.

उखानहरु - पृष्ठ ७९

हडबड को काम गड्बड हुन्छ !

Hadbad ko kaam gadbad hunchha !

परिमार्जित मिति:

दुबो मौलाएझैँ मौलाउनु तर कुकुर बौलाएझैँ नबौलाउनु !

Dubo maulaaye jhai maulaaunu tara kukur baulaaye jhai nabaulaunu !

परिमार्जित मिति:

खर्च न बर्च, तीर्थ जानु पर्छ !

Kharcha na barcha, tirtha jaanu parchha !

परिमार्जित मिति:

जुन गोरु को सिङ छैन, तेस्को नाम तिखे ।

Jun goru ko sing chhaina, tesko naam tikhe

परिमार्जित मिति:

रातभरि सराप्यो महाजन त जिउदै ।

Raat bhari saraapyo, mahaajan ta jiudai.

परिमार्जित मिति:

औसींमा किनेर, पुर्णेमा फाल्ने !

Aunsi maa kinera, purne maa faalne !

परिमार्जित मिति:

आए बाउको गए साहुको !

Aaye bau ko gaye saahu ko !

परिमार्जित मिति:

थैली बलियो भए साथीको के कमि !

Thaili baliyo bhaye saathi ko k kami !

परिमार्जित मिति:

बाहुनको टुप्पी एरियल न एन्टिना !

Baahun ko tuppi aerial na antenna !

परिमार्जित मिति:

मर्दको जुँगा सँग आगो पनि हच्किन्छ !

Marda ko jungaa sanga aago pani hachkinchha !

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: