Download Nepali Ukhan App from Play store.

उखानहरु - पृष्ठ ७८

पानीमा बसी गोही संग दुस्मनी !

Paani maa basi gohi sanga dusmani !

परिमार्जित मिति:

चितुवाको हजार गोठ !

Chituwa ko hajar goth !

परिमार्जित मिति:

उपाध्यायले तोङ्बा खायो, नाली नै रङ्यायो ।

Upadhaya le tongba khaayo, naali nai rangyaayo.

परिमार्जित मिति:

मान्छेमा ईख, सर्पमा बिष नभए कोही डराउदैन !

Maanche maa ikh, sarpa maa bish nabhaye kohi daraudaina.

परिमार्जित मिति:

कसैलाई लाखा, कसैलाई पाखा ।

Kasai lai kaakhaa, kasai lai paakhaa.

परिमार्जित मिति:

अल्छीले जति जैसीले जान्दैन !

Alchi le jati jaisi le jaandaina!

परिमार्जित मिति:

जसकी आमा भान्छे, उसको छोरो भोकै !

Jaski aama bhanchhe, usko choro bhokai !

परिमार्जित मिति:

टुपी समाएर गालामा चड्कन !

Tuppi samaayera gaalaa maa chadkan!

परिमार्जित मिति:

हर्रो नपाउनेलाई जाईफल !

Harro napaune lai jaayifal !

परिमार्जित मिति:

गोलीको घाउ निको हुन्छ, बोली को हुँदैन !

Goli ko ghau niko hunchha, boli ko hudaina !

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: