Download Nepali Ukhan App from Play store.

उखानहरु - पृष्ठ ७६

जान्नु न सान्नु थुतुनो मात्रै तान्नु !

Jannu na saannu, thutuno matrai taannu!

परिमार्जित मिति:

ठेस लागेन भने उखुबारी पस्नु, ऋण लागेन भने जमानी बस्नु !

Thes laagena bhane ukhu baari pasnu, rin laagena bhane jamaani basnu !

परिमार्जित मिति:

पर्छ टर्छ !

Parchha tarchha !

परिमार्जित मिति:

छाडेको पोइ र हिडेको स्वास्नीको नाम कसले लिन्छ !

Chhodeko poi ra hideko swaasni ko naam kasle linchha !

परिमार्जित मिति:

लात को घोडा बात ले मान्दैन ।

Laat ko ghodaa baat le maandaina.

परिमार्जित मिति:

वल्लो घाट न पल्लो तीर

Wallo ghaat na pallo tir

परिमार्जित मिति:

अघि हेर्नु चार हात, पछि हेर्नु बाह्र हात !

Aghi hernu chaar haat, pachhi hernu bahra haat !

परिमार्जित मिति:

दुइटी बुहारी, एउटा बुलाकी !

Duiti buhaari, euta buhaari !

परिमार्जित मिति:

दमाइको लुगामा तुना छिनेको !

Damai ko lugaamaa tunaa chhineko !

परिमार्जित मिति:

ओखरबोटमा चिल बस्यो, देखेपछि दिल बस्यो !

Okhar botmaa chil basyo, dekhe pachhi dil basyo.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: