Download Nepali Ukhan App from Play store.

उखानहरु - पृष्ठ ७५

निभ्न लागेको बत्ती चहकिलो बल्छ ।

Nibhna laageko batti chhahakilo balchha

परिमार्जित मिति:

उसै त सासू सुन लगाएकी ।

Usai ta saasu sun lagaayeki

परिमार्जित मिति:

गुलाई चलाए गन्ध ।

Gu lai chalaaye gandha.

परिमार्जित मिति:

हाती को दुइटा दात हुन्छ, एउटा खाने अर्को देखाउने ।

Haatti ko dui woata daant hunchha, euta khaane, arko dekhaaune.

परिमार्जित मिति:

नयाँ दुलही चुरा धेरै बजाउँछिन् ।

Nayaa dulahi churaa dherai bajaauchhin.

परिमार्जित मिति:

सरकारी काम कहिले जाला घाम ।

Sarkaari kaam kahile jaalaa ghaam.

परिमार्जित मिति:

भन्दाखेरी छ, गन्दाखेरी सात ।

Bhanda kheri chha, gandaa kheri saat

परिमार्जित मिति:

दशा भनेको बाजा बजाएर आउँदैन ।

Dashaa bhaneko baajaa bajaayera aaudaina

परिमार्जित मिति:

साउँको भन्दा ब्याजको माया ।

Saunko bhanda byaaj ko maya.

परिमार्जित मिति:

अकबरी सुनलाई कसी लगाउनु पर्दैन ।

Akabari sun lai kasi lagaunu pardaina.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: