Download Nepali Ukhan App from Play store.

उखानहरु - पृष्ठ ७५

अचार खानु मुलाको, संगत गर्नु ठुलाको !

Achaar khaanu mula ko, sangat garnu thula ko !

परिमार्जित मिति:

भंगेरो मार्न सजिलो हुन्छ, भुत्ल्याउन गाह्रो !

Bhangeko maarna sajilo hunchha, bhutlyauna gahro!

परिमार्जित मिति:

टल्कदैमा सुन हुदैन !

Talkadaima sun hudaina!

परिमार्जित मिति:

टाढाको देउता, करेसाको भुत !

Tada ko deuta, karesa ko bhut !

परिमार्जित मिति:

नकचरा को ओखति छैन !

Nakachara ko wokhati chhaina !

परिमार्जित मिति:

पटुकामा रुपैया, बटुकामा भात !

Patuka ma rupaiya, batuka ma bhaat !

परिमार्जित मिति:

मामा को घोडामा भान्जा को हे हे !

Mama ko ghoda maa bhanjaa ko he he !

परिमार्जित मिति:

चकचके गोरुको चार ठाउँमा डाम, ठुलो माछो लड्यो समातेर खाम !

Chak chake goru ko chaar thau maa daam, tholo maachho maryo samaatera khaam !

परिमार्जित मिति:

हेरेर मर्नु भन्दा छेरेर मर्नु जाती ।

Herera marnu bhanda chherera marnu jaati.

परिमार्जित मिति:

आज घर पुगिएला त ? आफ्नै खुट्टालाइ सोध !

Aaja ghar pugiyela ta? aafnai khutta lai sodha !

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: