Download Nepali Ukhan App from Play store.

उखानहरु - पृष्ठ ७४

दिनमा कमिनी कपाल कोर रातमा कमिनी घोचा चोर ।

Din maa kamini kapaal kor, raat maa kamini ghochaa chor.

परिमार्जित मिति:

कालो बाहुन, गोरो शुद्र, यिनीदेखि डराउँछन् महारुद्र ।

Kaalo baahun, goro sudra, yini dekhi darauchhan mahaa rudra.

परिमार्जित मिति:

Ex को छोरो न भान्जो न भतिजो ।

Ex ko chhoro na bhaanjo na bhatijo.

परिमार्जित मिति:

दरबारमा प्रवेश गर्दैमा साँढे राजा बन्दैन, बरु दरबार गोठ बन्छ ।

Durbar prabesh gardai maa saande raajaa bandaina, baru durbar goth banchha.

परिमार्जित मिति:

जंगलमा मड्‍गल ।

Jangal maa mangal.

परिमार्जित मिति:

चोरले अरुलाई पनि चोर नै देख्छ ।

Chor le aru lai pani chor nai dekhchha.

परिमार्जित मिति:

सानोलाई, ऐन ठूलोलाई चैन ।

Saano lai ain thulo lai chain.

परिमार्जित मिति:

मरेको बाघको जुँगा उखेल्ने ।

Mareko baagh ko jungaa ukhelne.

परिमार्जित मिति:

हगे हग मुते काटुला ।

Hage hag mute kaatulaa.

परिमार्जित मिति:

माझीको मतो गर्दा सात गाउँ डुबे ।

Maajhi ko mato gardaa saat gaun dube.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्:

नेपाली लेखहरू पढ्न NepaliLekh.com मा जानुहोस्।