Download Nepali Ukhan App from Play store.

उखानहरु - पृष्ठ ७४

तातो पानीले घर डढदैन !

Taato paani le ghar dadhdaina !

परिमार्जित मिति:

आफ्नो नुन, आफ्नै पानी, खाउ ज्वाईं कोखा तानी !

Aafno nun, aafnai paani, khau juwai kokha taani !

परिमार्जित मिति:

भाउजुको देवर तन्नेरी !

Bhauju ko dewar tannari!

परिमार्जित मिति:

छोरि जन्मे ज्वाईंलाई, छोरो जन्मे बुहारीलाई !

Chhori janme juwai lai, chhoro janme buhaari lai !

परिमार्जित मिति:

अनिकालको मानु, दिनु न खानु !

Anikaal ko maanu, dinu na khaanu !

परिमार्जित मिति:

उम्केको माछो ठुलो !

Umkeko maachho thulo!

परिमार्जित मिति:

अनिकालमा लाईफ जोगाउनु, आन्दोलनमा बाईक जोगाउनु ।

Anikaal maa life jogaunu, andolan maa bike jogaunu.

परिमार्जित मिति:

हडबड को काम गड्बड हुन्छ !

Hadbad ko kaam gadbad hunchha !

परिमार्जित मिति:

दुबो मौलाएझैँ मौलाउनु तर कुकुर बौलाएझैँ नबौलाउनु !

Dubo maulaaye jhai maulaaunu tara kukur baulaaye jhai nabaulaunu !

परिमार्जित मिति:

खर्च न बर्च, तीर्थ जानु पर्छ !

Kharcha na barcha, tirtha jaanu parchha !

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: