Download Nepali Ukhan App from Play store.

उखानहरु - पृष्ठ ७३

स्वास्थ राम्रो चेक-अपले, केटि राम्रो मेक-अपले ।

Swasthya ramro check up le, keti ramro makeup le.

परिमार्जित मिति:

तँ कुटे जस्तो गर, म रोए जस्तो गर्छु ।

Ta kute jasto gar, ma roye jasto garchhu.

परिमार्जित मिति:

ठेस् नलागे उखुबारी पस्नु।

Thes nalaage ukhubaari pasnu.

परिमार्जित मिति:

तित्रो बास्यो आफ्नै खती ।

Titro baasyo aafnai khati.

परिमार्जित मिति:

हलो अड्काएर गोरू चुट्नु ।

Halo adkaayera goru chutnu.

परिमार्जित मिति:

रातभरी रामायण पढायो, सीता कस्की जोइ ?

Raat bhari ramaayan padhaayo, sita kaski joi?

परिमार्जित मिति:

न आमा पट्टिको न मामा पट्टिको ।

Na aamaa patti ko na maamaa patti ko.

परिमार्जित मिति:

सस्तो बेसारले पखला लाग्छ ।

Sasto besaar le pakhalaa laagchha.

परिमार्जित मिति:

इश्वर धपायो, शास्त्र चपायो ।

Ishwor dhapaayo, saastra chapaayo.

परिमार्जित मिति:

काका भन्नु र कान्छा बाऊ भन्नु एउटै कुरो हो ।

Kaka bhannu ra kancha bau bhannu eutai kuro ho.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्:

नेपाली लेखहरू पढ्न NepaliLekh.com मा जानुहोस्।