Download Nepali Ukhan App from Play store.

उखानहरु - पृष्ठ ७१

एउटा थाप्लो दुईटा नाम्लो ।

Euta thaplo duita namlo

परिमार्जित मिति:

नदुखेको कपाल डोरी लगाई लगाई किन दुखाउनु ।

Nadukheko kapaal dori lagai lagai kina dukhaunu.

परिमार्जित मिति:

अर्थ न बर्थ गोविन्द गाई ।

Artha na bartha gobinda gai.

परिमार्जित मिति:

जति भान्छे त्यति खिचडी ।

Jati bhaanchhe tyati khichadi.

परिमार्जित मिति:

बाघको छालामा स्यालको रजाईं ।

Baagh ko chhaalaa maa syaal ko rajai.

परिमार्जित मिति:

ऋण लिदा पनि नलिनु, दिदा पनि नदिनु ।

Rin lida pani nalinu, dida pani nadinu.

परिमार्जित मिति:

मरी लानु केहि छैन ।

Mari laanu kehi chhaina.

परिमार्जित मिति:

आकाशको फल आँखा तरी मर् ।

Aakas ko fal, aankha tari mar.

परिमार्जित मिति:

मर्नु भन्दा अगाडि आङ् तन्काउनु ।

Marnu bhanda agaadi aang tankaunu.

परिमार्जित मिति:

हातमा पुस्तक मनमा दश थोक ।

Haat maa pustak, man maa das thok.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: