Download Nepali Ukhan App from Play store.

उखानहरु - पृष्ठ ७०

साउनमा आँखा फुटेको गोरूले बार्‍है महिना हरियो देख्छ ।

Saaun maa aankhaa futeko gorule bahrai mahina hariyo dekhchha.

परिमार्जित मिति:

बुढानिलकण्‍ठ नारानथान, सौता सौता हानाहान ।

Budanilkantha raaranthaan, sauta sauta haanaahaan.

परिमार्जित मिति:

दिउँ आफू नाङ्‍गो नदिउँ माग्नेको मुख बाङ्‍गो ।

Diu aafu naango nadiu maagne ko mukh baango.

परिमार्जित मिति:

चिन्‍नु न जान्‍नु घचेडी माग्नु ।

Chinnu na jannu ghachedi maagnu.

परिमार्जित मिति:

एउटा पोईको दुईटा जोई, ख्वाउने बेलामा कोही न कोही ।

Euta poi ko duita joi, khuwaune bela maa kohi na kohi.

परिमार्जित मिति:

उही नाम्लो उही कुम्लो ।

Uhi naamlo uhi kumlo.

परिमार्जित मिति:

ठाउँ न ठहर, बूढीको रहर ।

Thau na thahar, budi ko rahar.

परिमार्जित मिति:

अर्काको भर भोकभोकै मर ।

Arkaa ko bhar bhok bhokai mar.

परिमार्जित मिति:

जोगीको घरमा सन्यासी पाहुना ।

Jogi ko ghar maa sanyaasi paahuna.

परिमार्जित मिति:

लोभीको धन छट्‍टुले खान्छ ।

Lobhi ko dhan chhattu le khanchha.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: