Download Nepali Ukhan App from Play store.

उखानहरु - पृष्ठ ७

नजाने गाउँको बाटो नसोध्नु ।

Najaane gau ko bato nasodhnu.

परिमार्जित मिति:

युद्धको बेलामा बुद्धको पुराण काम लाग्दैन ।

Yuddha ko bela buddha ko puraan kaam laagdaina.

परिमार्जित मिति:

बोली र गोली छुटे पछी फर्कदैन !

Boli ra goli chhute pachhi farkidaina !

परिमार्जित मिति:

मेहनतको फल मिठो हुन्छ ।

Mehenat ko fal mitho hunchha.

परिमार्जित मिति:

खसी जोख्‍नु सय चोटि, मान्छे जोख्‍नु एक चोटि ।

Khasi jokhnu saya choti, maanchhe jokhnu ek choti.

परिमार्जित मिति:

हत्केलामा तोरी उम्रदैन !

Hatkela ma tori umradaina !

परिमार्जित मिति:

कुकुरलाई मासु पैंचो ।

Kukur lai maasu paicho.

परिमार्जित मिति:

एक हातले तालि बज्दैन ।

Ek haat le taali bajdaina.

परिमार्जित मिति:

बजेट कहाँ पोखियो, आफ्नै पकेटमा ।

Bajet kaha pokhiyo, afnai pocket maa

परिमार्जित मिति:

सुनलाई खोल लाउनु पर्दैन ।

Sun lai khol launu pardaina.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: