Download Nepali Ukhan App from Play store.

उखानहरु - पृष्ठ ७

के खोज्छस् कानो आँखो ।

Ke khojchhas kaano aankho.

परिमार्जित मिति:

संगै बसी सुती सकि, लाज मान्दै घुम्टो कसी ।

Sangai basi duti saki, laaj maandai ghumto kasi.

परिमार्जित मिति:

आफूसंग सिन्दुर छ, तेर्सो लाउँ कि ठाडो लाउँ !

Aafu sanga sindur chha, terso laaun ki thaado laaun.

परिमार्जित मिति:

सुनारको सय चोट, लोहारको एक चोट ।

Sunaar ko saya chot, lohaar ko ek chot.

परिमार्जित मिति:

सबै छोडी पुच्छर मुनि हात ।

Sabai chodi puchhar muni haat.

परिमार्जित मिति:

लाटाको देशमा गाँडा तन्नेरी ।

Laata ko desh maa gaadaa tanneri.

परिमार्जित मिति:

बूढी मर्‍यो काल पल्क्यो ।

Budi maryo kaal palkyo.

परिमार्जित मिति:

बाह्र बर्ष रामायण पढायो, सीता कस्की जोइ ?

Bahra barsha ramayan padaayo, sita kaski joi?

परिमार्जित मिति:

उधारो प्रेम को कैची हो ।

Udhaaro prem ko kaichi ho.

परिमार्जित मिति:

टपरीमा भात, हातमा सिन्को, निर्बाह भयो आजको दिनको !

Tapari maa bhaat, haat maa sinko, nirbaaha bhayo aaja ko din ko !

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्:

नेपाली लेखहरू पढ्न NepaliLekh.com मा जानुहोस्।