Download Nepali Ukhan App from Play store.

उखानहरु - पृष्ठ ६८

घैया रोपेर धान फल्दैन ।

Ghaiyaa ropera dhaan faldaina.

परिमार्जित मिति:

जुवाको धन गन्दै नगन ।

Juwa ko dhan gandai nagan.

परिमार्जित मिति:

राजाको धन जान्छ, भँडारेको पेट पोल्छ ।

Raaja ko dhan jaanchha, badaareko pet polchha.

परिमार्जित मिति:

दुधको साक्षी बिरालो ।

Dudh ko saakshi biralo.

परिमार्जित मिति:

चोरको हजार दाउ ।

Chor ko hajar dau.

परिमार्जित मिति:

तित्राको मुखै वैरी ।

Titra ko mukhai bairi.

परिमार्जित मिति:

बूढा मरे भाका सरे ।

Buda mare bhaakaa sare.

परिमार्जित मिति:

टुहुराको पनि दिन फर्कन्छ ।

Tuhura ko pani din farkanchha.

परिमार्जित मिति:

आउँछ समय पर्खंदैन, बग्छ खोलो फर्कंदैन ।

Aauchha samaye parkhadaina, bagchha khola farkadaina.

परिमार्जित मिति:

कच्चा वैद्यको मात्रा यमपुरीको यात्रा ।

Kachchaa baidhya ko matraa yampurko yaatra.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: