Download Nepali Ukhan App from Play store.

उखानहरु - पृष्ठ ६८

धोबीको कुकुर, घरको न घाटको ।

Dhobi ko kukur, ghar ko na ghat ko.

परिमार्जित मिति:

माछो माछो भ्यागुतो ।

Maacho maacho bhyaaguto.

परिमार्जित मिति:

काम छउन्‍जेल भाँडो, काम सकिएपछि ठाँडो ।

Kaam chhaunjel bhaado, kaam sakiye pachhi thaado.

परिमार्जित मिति:

भाइ गोठ, सालो धुरि ।

Bhai goth, saalo dhuri.

परिमार्जित मिति:

जो निर्धन उसैको नाम धन प्रसाद ।

Jo nirdhan usko naam Dhan Prasad.

परिमार्जित मिति:

तिर्खा धाउँछ, खोला धाउँदैन ।

Tirkha dhauchha, khola dhaudaina.

परिमार्जित मिति:

जति नङ्‍रा उति दार्‍हा ।

Jati nangra uti darha.

परिमार्जित मिति:

बेलामा छोरा छोरिलाई नकुटेपछि आफ्नो छाती पिट्नु पर्छ ।

Bela ma chora chori lai nakutepachhi aafno chhaati pitnu parchha.

परिमार्जित मिति:

मूर्ख र पैसा छिट्‍टै सकिन्छ ।

Murkha ra paisa chittai sakinchha.

परिमार्जित मिति:

रात गए अग्रात पलाउँछ ।

Raat gaye agraat palauchha.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: