Download Nepali Ukhan App from Play store.

उखानहरु - पृष्ठ ६७

एक छाक खाने जोगी, दुई छाक खाने भोगी, तीन छाक खाने रोगी ।

Ek chhak khane jogi, dui chhak khane bhogi, tin chhak khane rogi.

परिमार्जित मिति:

गहिराको घरलाई पहिराको डर, डाँडाको घरलाई जाडाको डर ।

Gahiraa ko ghar lai pahiraa ko dar, dandaa ko ghar lai jaadaa ko dar.

परिमार्जित मिति:

सानो छउन्जेल मर्ला भन्‍ने पीर, ठूलो भएपछि मार्ला भन्‍ने पीर ।

Saano chhaunjel marlaa bhanne pir, thulo bhaye pachhi marlaa bhanne pir.

परिमार्जित मिति:

खिर ख्वाएर हिलोले चुठाउँने ।

Khir khuwayera hilo le chuthaune.

परिमार्जित मिति:

एकातिर आँधी, अर्कोतिर झोलुङ्गो ।

Ekatira andhi, arko tira jhalungo.

परिमार्जित मिति:

हगेपछि दैलो देख्नु ।

Hage pachhi dailo dekhnu.

परिमार्जित मिति:

बाघको बाटो बाघ हिड्छ, सर्पको बाटो सर्प ।

Bagh ko baato bagh hidchha, sarpa ko baato sarpa.

परिमार्जित मिति:

मेरो गोरूको बार्‍है टक्‍का ।

Mero goru ko bahrai takkaa.

परिमार्जित मिति:

भुक्ने कुकुर भुकिरहन्छ, टोक्ने कुकुर सुतिरहन्छ ।

Bhukne kukur bhukirahanchha, tokne kukur sutirahanchha.

परिमार्जित मिति:

जसको तरबार उसको घरबार ।

Jasko tarbaar usko gharbaar.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्:

नेपाली लेखहरू पढ्न NepaliLekh.com मा जानुहोस्।