Download Nepali Ukhan App from Play store.

उखानहरु - पृष्ठ ६६

विष नभएको सर्प र ईख नभएको मानिस काम लाग्दैन ।

Bish nabhayeko sarpa ra ikh nabhayeko maanish maak laagdaina.

परिमार्जित मिति:

थापा गयो नेपाल, खेत भयो सस्तै, कुलो लग्यो पहिरोले, जस्ताको तस्तै ।

Thapa gayo Nepal, Khet bhayo sastai, kulo lagyo pahiro le, jasta ko tastai.

परिमार्जित मिति:

बार्‍ह छोरा तेर्‍ह नाति, बूढाको धोक्रो काँधै माथि ।

Bahra chhora tehra naati, buda ko dhokro kaadhai maathi.

परिमार्जित मिति:

जहाँ दही, त्यहीँ बाहुनको सही ।

Jaha dahi, tyahi baahun ko sahi.

परिमार्जित मिति:

घ्यु केमा पोखियो? दालमा ।

Ghyu k maa pokhiyo? daal maa.

परिमार्जित मिति:

चोरको स्वर ठूलो, डाँकाको आँखा ठूलो ।

Chor ko swar thulo, daakaa ko aankha thulo.

परिमार्जित मिति:

टुहुराको सहारा दैव ।

Tuhurako sahara daiba.

परिमार्जित मिति:

घैया रोपेर धान फल्दैन ।

Ghaiyaa ropera dhaan faldaina.

परिमार्जित मिति:

जुवाको धन गन्दै नगन ।

Juwa ko dhan gandai nagan.

परिमार्जित मिति:

राजाको धन जान्छ, भँडारेको पेट पोल्छ ।

Raaja ko dhan jaanchha, badaareko pet polchha.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: