Download Nepali Ukhan App from Play store.

उखानहरु - पृष्ठ ६६

नयाँ दुलही चुरा धेरै बजाउँछिन् ।

Nayaa dulahi churaa dherai bajaauchhin.

परिमार्जित मिति:

सरकारी काम कहिले जाला घाम ।

Sarkaari kaam kahile jaalaa ghaam.

परिमार्जित मिति:

भन्दाखेरी छ, गन्दाखेरी सात ।

Bhanda kheri chha, gandaa kheri saat

परिमार्जित मिति:

दशा भनेको बाजा बजाएर आउँदैन ।

Dashaa bhaneko baajaa bajaayera aaudaina

परिमार्जित मिति:

साउँको भन्दा ब्याजको माया ।

Saunko bhanda byaaj ko maya.

परिमार्जित मिति:

अकबरी सुनलाई कसी लाउनु पर्दैन ।

Akabari sun lai kasi laaunu pardaina.

परिमार्जित मिति:

सबै कुकुर कासी गए गु कस्ले खाने ?

Sabai kukur Kashi gaye gu kasle khaane ?

परिमार्जित मिति:

भाउजुले पोलेको देवर, बुहारीले पोलेको ससुरो !

Bhauju le poleko dewar, buhari le poleko sasuro !

परिमार्जित मिति:

आफू नमरी स्वर्ग देखिन्‍न ।

Aafu namari swarga dekhinna.

परिमार्जित मिति:

अचानो को पिर खुकुरी ले जान्दैन !

Achaano ko pir khukuri le jaandaina !

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: