Download Nepali Ukhan App from Play store.

उखानहरु - पृष्ठ ६५

आई लाग्ने माथि जाई लाग्नु ।

Aayi laagne maathi jaayi laagne.

परिमार्जित मिति:

कांही नभएको जात्रा हाँडी गाउँमा ।

Kahi navayeko jatra haadi gau maa.

परिमार्जित मिति:

कुसाइतमा पञ्‍चेबाजा ।

Kusaayit maa panche baajaa

परिमार्जित मिति:

बैंसमा स्याल पनि घोर्ले हुन्छ ।

Baisa maa syaal pani ghorle hunchha.

परिमार्जित मिति:

मानो रोपेर मुरी फल्ने ।

Maano ropera muri falne.

परिमार्जित मिति:

धन देख्‍दा महादेवको तीन नेत्र ।

Dhan dekhdaa mahadev ko tin netra

परिमार्जित मिति:

अगुल्टोले हानेको कुकुर बिजुलीदेखि तर्सन्छ ।

Agulto le haaneko kukur bijuli dekhi tarsanchha

परिमार्जित मिति:

उत्ताउली गाईलाई बाघले खाई ।

Uttauli gaai lai bhaag le khaai

परिमार्जित मिति:

निभ्न लागेको बत्ती चहकिलो बल्छ ।

Nibhna laageko batti chhahakilo balchha

परिमार्जित मिति:

उसै त सासू सुन लगाएकी ।

Usai ta saasu sun lagaayeki

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: