Download Nepali Ukhan App from Play store.

उखानहरु - पृष्ठ ६५

जो डर्यो, सो मर्यो ।

Jo daryo, so maryo.

परिमार्जित मिति:

भन्नै परे पछी भित्तै पुर्यएर भन्नु ।

Bhannai pare pachhi bhittai puryaayera bhannu.

परिमार्जित मिति:

भैंसीलाई सिङ भारी हुँदैन ।

Bhaisi lai singh bhaari hudaina.

परिमार्जित मिति:

हग्नेलाई भन्दा देख्‍नेलाई लाज ।

Hagne lai bhandaa dekhne lai laaj.

परिमार्जित मिति:

जात फाल्नु गहतको झोलमा ।

Jaat faalnu gahat ko jhol maa.

परिमार्जित मिति:

कुचोले बढार्नु पर्ने कसिङ्‍गर हावाले उडायो ।

Kucho le badaarnu parne kasingar hawa le udaayo.

परिमार्जित मिति:

एक पन्थ, दुई काज ।

Ek pantha, dui kaaj.

परिमार्जित मिति:

कसैलाई के धन्दा घरज्वाईंलाई खानको धन्दा ।

Kasai lai ke dhandaa, ghar juwai lai khaana ko dhandaa.

परिमार्जित मिति:

चोरलाई चौतारो, साधूलाई सुली ।

Chor lai chautaro, saadhu lai suli.

परिमार्जित मिति:

कालो बादलले संधै पानी पार्दैन ।

Kaalo baadal le sadhai paani paardaina.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: