Download Nepali Ukhan App from Play store.

उखानहरु - पृष्ठ ६४

जुन थालमा खायो, त्यही थालमा हग्छ ।

Jun thaal maa khaayo, tehi thaal maa hagchha.

परिमार्जित मिति:

गीत गाउनेको सुसेलीबाटै थाहा हुन्छ ।

Geet gauneko suseli baatai thaahaa hunchha.

परिमार्जित मिति:

दशा लागेको बेला नभरेको बन्दुक पनि पड्कन्छ ।

Dasa laageko bela nabhareko banduk pani padkanchha.

परिमार्जित मिति:

झिंगाको डिंगाले हात्ती मर्दैन ।

Jhinga ko dinga le hatti mardaina.

परिमार्जित मिति:

विसौलीको जिब्रो फड्कार्नु भन्दा धार्नीको टाउको हल्लाउनु बेस ।

Bisauli ko jibro fadkaarnu bhanda dhaarni ko dauko hallaunu bes.

परिमार्जित मिति:

जहाँ केरा त्यहीँ ,बाहुनको डेरा ।

Jaha kera, tyahi bahun ko dera.

परिमार्जित मिति:

गु पुछेको टालो पनी बेलामा काम लाग्छ ।

Gu puchheko taalo pani bela maa kaam laagchha.

परिमार्जित मिति:

वारि खाल्डो, पारि भीर ।

Wari khaaldo, paari bhir.

परिमार्जित मिति:

मर्ने बेला हरियो काँक्रो ।

Marne bela hariyo kaakro.

परिमार्जित मिति:

काम न काजको, दुश्मन अनाजको ।

Kaam na kaaj ko dusman anaaj ko.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: