Download Nepali Ukhan App from Play store.

उखानहरु - पृष्ठ ६३

अलिनु पनि नखाऊँ, नूनढिकी पनि नफोरौँ ।

Alinu pani nakhau, nundhiki pani naforau.

परिमार्जित मिति:

कागको बिचमा बकुल्ला ।

Kaag ko bich maa bakulla.

परिमार्जित मिति:

छातीमा राखी कसले के नै लैजानु छ र !

Chhati maa raakhi kasle ke nai laijanu chha ra.

परिमार्जित मिति:

मान्छे खेदाउनु अगाडीबाट बस्तु खेदाउनु पछाडीबाट ।

Manchhe khedaunau agadi bata, bastu khedaunu pachhadi bata.

परिमार्जित मिति:

मौकामा कोढीको पनि पाउ मोल्नु पर्छ ।

Mauka ma kodhi ko pani pau molnu parchha.

परिमार्जित मिति:

आफु भलो त जगत भलो ।

Aafu bhalo ta jagat bhallo

परिमार्जित मिति:

बुझ्नेलाई श्रीखण्ड, नबुझ्नेलाई खुर्पाको बिँड ।

Buhne lai srikhanda, nabujhne lai khurpaa ko bid.

परिमार्जित मिति:

आलु खाएर पेडाको धाक ।

Aalu khaayera pedaa ko dhaak.

परिमार्जित मिति:

बुढी मरी भनेर होइन काल पल्क्यो भनेर डराउनु पर्छ ।

Budi mari bhanera hoina kaal palkyo bhanera daraunu parchha.

परिमार्जित मिति:

दुई जोइको पोइ, अन्तिममा कोही न कोही ।

Dui joi ko poi, antim maa kohi na kohi.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्:

नेपाली लेखहरू पढ्न NepaliLekh.com मा जानुहोस्।