Download Nepali Ukhan App from Play store.

उखानहरु - पृष्ठ ६३

बूढा मरे भाका सरे ।

Buda mare bhaakaa sare.

परिमार्जित मिति:

टुहुराको पनि दिन फर्कन्छ ।

Tuhura ko pani din farkanchha.

परिमार्जित मिति:

आउँछ समय पर्खंदैन, बग्छ खोलो फर्कंदैन ।

Aauchha samaye parkhadaina, bagchha khola farkadaina.

परिमार्जित मिति:

हात्ती आयो हात्ती आयो फुस्सा ।

Hatti aayo hatti aayo fussaa.

परिमार्जित मिति:

कच्चा वैद्यको मात्रा यमपुरीको यात्रा ।

Kachchaa baidhya ko matraa yampurko yaatra.

परिमार्जित मिति:

फलामले फलाम काट्‍छ ।

Falaam le falaam kaatchha.

परिमार्जित मिति:

गुरू गुँढ चेला चिनी ।

Guru gud chelaa chini.

परिमार्जित मिति:

बार्‍ह वर्षमा खोलो पनि फर्कन्छ ।

Barha barsa maa kholo pani farkanchha.

परिमार्जित मिति:

नाकमुनि कन्दनि ।

Naak muni kandani.

परिमार्जित मिति:

स्याल कराउनु कुखरा हराउनु ।

Syaal karaunu kukhura haraunu.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: