Download Nepali Ukhan App from Play store.

उखानहरु - पृष्ठ ६१

मर्नु भन्दा बौलाउनु निको ।

Marnu bhanda baulaunu niko .

परिमार्जित मिति:

एक पल्ट पकरा्उ परेको चोर पोस्टम्यानलाई देख्दा पनि भाग्छ ।

Ek palta pakrau pareko chor postman lai dekhda pani bhaagchha.

परिमार्जित मिति:

सियो हराएको दमाइँ जस्तो ।

Siyo haraayeko damai jasto

परिमार्जित मिति:

धान खाने मुसा, चोट पाउने भ्यागुतो ।

Dhaan khaane musha, chot paune bhyaguto.

परिमार्जित मिति:

नक्कल गर्न पनि अक्कल चाहिन्छ !

Nakkal garna pani akkal chaahinchha

परिमार्जित मिति:

पापा पनि चिची पनि ।

Paapaa pani chini pani.

परिमार्जित मिति:

लालमायाको त पत्तै छैन, खस्रे कामिको खसखस !

Laal maya ko ta pattai chhaina, khasne kaami ko khas khas.

परिमार्जित मिति:

पाँच पैसाको ल्वांग छैन, दस पैसाको स्वांग !

Paanch paisa ko lwaang chhaina, dash paisa ko swang.

परिमार्जित मिति:

खान्न–खान्न लोकाचार, खाएपछि माना चार ।

Khanna khanna lokachaar, khaaye pachhi maanaa chaar

परिमार्जित मिति:

डरलाग्दा मान्छेका घिनलाग्दा कुरा !

Dar laagdaa maanchhe kaa ghin laagdaa kura !

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: