Download Nepali Ukhan App from Play store.

उखानहरु - पृष्ठ ६०

बैरो हाँसे, पैरो चल्छ ।

Bairo haanse, pairo chalchha.

परिमार्जित मिति:

पुड्के बाहुनको सुड्के चन्दन ।

Pudke baahun ko sudke chandan.

परिमार्जित मिति:

भन्सारमा सुन छ लिन गए हुन्छ ।

Bhansaar maa sun chha lina gaye hunchha.

परिमार्जित मिति:

टपरीमा भात, हातमा सिन्को, निर्बाह भयो आजको दिनको !

Tapari maa bhaat, haat maa sinko, nirbaaha bhayo aaja ko din ko !

परिमार्जित मिति:

नानी भन्दा आची ठूलो ।

Naani bhanda aachi thulo.

परिमार्जित मिति:

सूर्य अस्त चन्द्र मस्त।

Surya asta chandra masta.

परिमार्जित मिति:

हिस्स बुढीको खिस्स दाँत ।

Hissa budi ko khissa daat.

परिमार्जित मिति:

चाँदो लाग्ने आगो र मुख लाग्ने नोकर ।

Chaado laagne aago ra mukh laagne nokar.

परिमार्जित मिति:

संगै बसी सुती सकि, लाज मान्दै घुम्टो कसी ।

Sangai basi duti saki, laaj maandai ghumto kasi.

परिमार्जित मिति:

माग्नेको धन दशचोटि गन् ।

Maagne ko dhan das choti gan.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: