Download Nepali Ukhan App from Play store.

उखानहरु - पृष्ठ ६०

एउटा पोईको दुईटा जोई, ख्वाउने बेलामा कोही न कोही ।

Euta poi ko duita joi, khuwaune bela maa kohi na kohi.

परिमार्जित मिति:

उही नाम्लो उही कुम्लो ।

Uhi naamlo uhi kumlo.

परिमार्जित मिति:

ठाउँ न ठहर, बूढीको रहर ।

Thau na thahar, budi ko rahar.

परिमार्जित मिति:

अर्काको भर भोकभोकै मर ।

Arkaa ko bhar bhok bhokai mar.

परिमार्जित मिति:

जोगीको घरमा सन्यासी पाहुना ।

Jogi ko ghar maa sanyaasi paahuna.

परिमार्जित मिति:

लोभीको धन छट्‍टुले खान्छ ।

Lobhi ko dhan chhattu le khanchha.

परिमार्जित मिति:

एउटा थाप्लो दुईटा नाम्लो ।

Euta thaplo duita namlo

परिमार्जित मिति:

नदुखेको कपाल डोरी लगाई लगाई किन दुखाउनु ।

Nadukheko kapaal dori lagai lagai kina dukhaunu.

परिमार्जित मिति:

अर्थ न बर्थ गोविन्द गाई ।

Artha na bartha gobinda gai.

परिमार्जित मिति:

जति भान्छे त्यति खिचडी ।

Jati bhaanchhe tyati khichadi.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: