Download Nepali Ukhan App from Play store.

उखानहरु - पृष्ठ ५५

गुन्द्रुकलाई पकाउनु पर्दैन ।

Gundruk lai pakauna pardaina.

परिमार्जित मिति:

खाई न पाई छालाको टोपी लाई ।

Khaayi na paayi chaalaa ko topi laayi.

परिमार्जित मिति:

कुकुरलाई घ्यू पच्दैन ।

Kukur lai ghyu pachdaina.

परिमार्जित मिति:

एउटा सियो चोर अर्को फाली चोर ।

Euta siyo chor, arko faali chor.

परिमार्जित मिति:

भाइ फुटे गँवार लुटे ।

Bhai fute gawaar lute.

परिमार्जित मिति:

बाउ गणेश, छोरो गोबर गणेश ।

Baau Ganesh, chhoro gobar Ganesh.

परिमार्जित मिति:

राजाको अँगाडि र घोडाको पछाडि नलाग्नु, लात खाइन्छ!

Raajaa ko agaadi ra ghodaa ko pachaadi nalaagnu, laat khaayinchha.

परिमार्जित मिति:

बर्मा आए कर्मसँगै, नेपाल गए कपालसँगै।

Burma aaye karma sangai, Nepal gaye kapaal sangai.

परिमार्जित मिति:

बाहुनलाई दिनी, खुदोमाथि चिनी ।

Baahun lai dini khudo maathi chini.

परिमार्जित मिति:

चरेस खानु तर हरेस नखानु ।

Charesh khaanu tara haresh nakhaanu.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: