Download Nepali Ukhan App from Play store.

उखानहरु - पृष्ठ ५४

हुने बिरुवाको चिल्लो पात ।

Hune beruwa ko chillo paat.

परिमार्जित मिति:

बाघको मुख खाए पनि रातै, नखाए पनि रातै ।

Baagh ko much khaaye pani raatai, nakhaaye pani raatai.

परिमार्जित मिति:

जसले बोक्छ भारी, खान्छ मेख मारी ।

Jasle bokchha bhaari, khaanchha mekh maari.

परिमार्जित मिति:

आकाशमा थुके मुखमा छिटा ।

Aakash maa thuke, mukh maa chhitaa.

परिमार्जित मिति:

भण्‍डारीले भन्दियो, गोतामेले गोददियो ।

Bhandari le bhandiyo, gotame le godhdiyo.

परिमार्जित मिति:

भेटी न सेटी, बस मरिमेटी ।

Bheti na seti, bas mari meti.

परिमार्जित मिति:

बाँदरको हातमा नरिवल ।

Baandar ko haat maa nariwal.

परिमार्जित मिति:

मरेपछि डुमै राजा ।

Mare pachhi dumai raaja.

परिमार्जित मिति:

सुगुरलाई स्वर्ग जान्छस् भन्दा त्यहाँ गु खान पाईन्छ भनी उल्टो सोध्छ ।

Sungur lai swarga jaanchhas bhandaa tyaha gu khaana paayinchha bhanera ulto sodhchha.

परिमार्जित मिति:

जुन थालमा खायो, त्यही थालमा हग्छ ।

Jun thaal maa khaayo, tehi thaal maa hagchha.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: