Download Nepali Ukhan App from Play store.

उखानहरु - पृष्ठ ५३

माग्नेको धन दशचोटि गन् ।

Maagne ko dhan das choti gan.

परिमार्जित मिति:

साउनको भेललाई बेलामा रोक्न सके बाली राम्रो हुन्छ ।

Saaun ko bhel lai belaa maa rokna sake baali ramro hunchha.

परिमार्जित मिति:

छोरी कुटी बुहारी तह लाउनु ।

Chhori kuti buhaari taha laaunu.

परिमार्जित मिति:

गुरु मान्नु बुझेर, बिहे गर्नु रोजेर, पानी खानु छानेर, कुरो गर्नु जानेर !

Guru maannu bujhera, bihe garnu rojera, paani khaanu chhaanera, kuro garnu jaanera !

परिमार्जित मिति:

हावा नचली पात हल्लिंदैन।

Hawa nachali paat hallidaina.

परिमार्जित मिति:

बचनको चोट, मनको घाउ !

Bachan ko chhot, man ko ghaau !

परिमार्जित मिति:

चण्डाललाई रुद्राक्षको माला !

Chhandaal lai rudrakshya ko maalaa.

परिमार्जित मिति:

लोग्ने स्वास्नीको झगडा परालको आगो ।

Logne swasni ko jhagada paraal ko aago.

परिमार्जित मिति:

हात्ती उडाउने बतास आयो पिउरी खोज्छेस् राँड ।

Haatti udaaune bataas aayo piuri khojchhes raand.

परिमार्जित मिति:

खाइछाड कि लाइछाड, मरेपछि लम्पसार।

Khaayi chhad ki laayi chaad, mare pachhi lampasaar.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: