Download Nepali Ukhan App from Play store.

उखानहरु - पृष्ठ ५१

काम पाईनस् बुहारी पाडाको ढाड कन्याई दे ।

Kaam paayinas buhaari paadaa ko dhaad kanyaai de.

परिमार्जित मिति:

जोईको जोई पोईको पोई हामी बीचमा कोई न कोई ।

Joi ko joi poi ko poi haami bich maa koi na koi.

परिमार्जित मिति:

गाई गंगा बराबर ।

Gaayi gangaa baraabar.

परिमार्जित मिति:

खाई न पाई दौरामाथि टाई ।

Khaayi na paayi, dauraa maathi tai.

परिमार्जित मिति:

हँसियाको बिहेमा खुर्पाको गीत ।

Hasiyaa ko bihe maa khurpaa ko geet.

परिमार्जित मिति:

सुनारको सय चोट, लोहारको एक चोट ।

Sunaar ko saya chot, lohaar ko ek chot.

परिमार्जित मिति:

बिद्या नै धन हो ।

Bidhya nai dhan ho.

परिमार्जित मिति:

सर्प पनि मरोस्, लट्‍ठी पनि नभाँचियोस् ।

Sarpa pani maros, latthi pani nabhaachiyos.

परिमार्जित मिति:

बैरो हाँसे, पैरो चल्छ ।

Bairo haanse, pairo chalchha.

परिमार्जित मिति:

पुड्के बाहुनको सुड्के चन्दन ।

Pudke baahun ko sudke chandan.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: