Download Nepali Ukhan App from Play store.

उखानहरु - पृष्ठ ५

बर्मा आए कर्मसँगै, नेपाल गए कपालसँगै।

Burma aaye karma sangai, Nepal gaye kapaal sangai.

परिमार्जित मिति:

केरा खाँदै सुसेल्दै ।

Keraa khandai suseldai.

परिमार्जित मिति:

नौलो छँदा नौ पुलाको गाँस, पूरानो भएपछी जगल्टाको नाश ।

Naulo chhada nau pulaa ko gaas, purano bhaye pachhi jagalta ko naas.

परिमार्जित मिति:

जो लाउँछ चुक्ली उही जान्छ फुक्ली ।

Jo lauchha chukli uhi jaanchha fukli.

परिमार्जित मिति:

माग्नेलाई तातो भात ।

Maagne lai taato bhaat.

परिमार्जित मिति:

बाघ मरेपछि छालाले बाँच्छ, मान्छे नामले ।

Baagh marepachhi chhaalaa le baachchha, maanchhe naam le.

परिमार्जित मिति:

बैंक लुट्नेलाई भन्दा समाउन जाने पुलिसलाई लाज ।

Bank lutne lai bhanda samauna jane police lai laaj.

परिमार्जित मिति:

नानी भन्दा आची ठूलो ।

Naani bhanda aachi thulo.

परिमार्जित मिति:

रात कि रानि ।

Raat ki raani.

परिमार्जित मिति:

जुनकिरीको पिंधले स्वर्ग उज्यालो हुदैन !

Junkiri ko pidh le swarga ujyaalo hudaina !

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्:

नेपाली लेखहरू पढ्न NepaliLekh.com मा जानुहोस्।