Download Nepali Ukhan App from Play store.

उखानहरु - पृष्ठ ४९

अरूले हात्ती चढे भनेर आफूले धुरी चढ्नु हुँदैन ।

Aru le hatti chade bhanera aafu le dhuri chadnu hudaina.

परिमार्जित मिति:

आफ्‍नो हात जगन्‍नाथ ।

Aafno haat jagannaath.

परिमार्जित मिति:

कपाल दुखेको औषधी नाइटोमा लगाउनु ।

Kapaal dukheko ausadhi naito maa lagaunu.

परिमार्जित मिति:

धेरै खाए मल, थोरै खाए बल ।

Dherai khaaye mal, thorai khaaye bal.

परिमार्जित मिति:

हिंडने गोरूले चुटाई खान्छ ।

Hidne goru le chutai khaanchha.

परिमार्जित मिति:

कुरो र कुलो जता लग्यो त्यतै जान्छ ।

Kuro ra kulo jataa lagyo tyatai jaanchha.

परिमार्जित मिति:

ताप्के ताते पो काम हुन्छ, बिंड मात्रै तातेर के काम ?

Taapke taate po kaam hunchha, bid maatrai taatera k kaam?

परिमार्जित मिति:

कुकुरलाई लुतो ।

Kukur lai luto.

परिमार्जित मिति:

ओरालो लागेको मृगलाई बाच्छाले पनि खेद्छ ।

Oraalo laageko mrigha lai bachchhaa le pani khedchha.

परिमार्जित मिति:

गोडा मुती न्यानो ।

Godaa muti nyaano.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: