Download Nepali Ukhan App from Play store.

उखानहरु - पृष्ठ ४६

जाडो भयो राती अनी बुढी ताती ।

Jaado bhayo raati ani budi taati.

परिमार्जित मिति:

चीनको राजा भोटको नून ज्यानै दिए नि नदेख्‍ने गुन ।

Chin ko raajaa bhot ko nun jyaanai diya ni nadekhne gun.

परिमार्जित मिति:

सालीको आशमा भिनाजुको बनिबास ।

Saali ko aasmaa bhinaju ko banibaas.

परिमार्जित मिति:

काम न धाम पेटभरी माम ।

Kaam na dhaam pet bhari maam.

परिमार्जित मिति:

एक्लो बृहस्पति झुट्‍टा ।

Eklo bhrihaspati jhuttaa.

परिमार्जित मिति:

कसैले तपाईं भनोस् नभनोस् आफैं मपाईं ।

Kasaile tapai bhanos nabhanos aafai mapai.

परिमार्जित मिति:

आम्दानी चार आनाको खर्च बाह्र आनाको ।

Aamdani chaar aanaa ko kharchaa bahra aanaa ko.

परिमार्जित मिति:

माग्नेलाई तातो भात ।

Maagne lai taato bhaat.

परिमार्जित मिति:

भित्ताको पनि कान हुन्छ ।

Bhittaa ko pani kaam hunchha.

परिमार्जित मिति:

अन्धोलाई ऐनाको खोजि ।

Andho lai ainaa ko khoji.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: