Download Nepali Ukhan App from Play store.

उखानहरु - पृष्ठ ४५

जहाँ स्त्री त्यहाँ श्री ।

Jaha stree, tyaha shree.

परिमार्जित मिति:

चिनेको चोरले काट्छ ।

Chineko chor le kaatchha.

परिमार्जित मिति:

चिप्ला मुखको धमिलो पेट ।

Chipla mukh ko dhamilo pet.

परिमार्जित मिति:

चटपटे साँढेका तीन ठाँउमा डाम ।

Chatpate saande ko tin thau maa daam.

परिमार्जित मिति:

गाई मारी गधा पोस्नु ।

Gai maari gadhaa posnu.

परिमार्जित मिति:

सर्पको विष, मान्छेको ईख ।

Sarpa ko bish, manchhe ko ikh.

परिमार्जित मिति:

अघि बुढी जानिन, पछि बुढी मानिन ।

Aghi budi jaanina, pachhi budi manina.

परिमार्जित मिति:

अघिपछि स्याहार, चोर आउने दिन विस्याहार ।

Agi pachhi syaahaar, chor aaune din bisyaahaar.

परिमार्जित मिति:

सुख पाए ससुराली जानू, दु:ख पाए मीतकहाँ जानू।

Sukhan paaye sasurali jaanu, dukha paaye mit kahaa jaanu.

परिमार्जित मिति:

कुकुर भुक्दै गर्छ, हात्ती लम्कँदै गर्छ ।

Kukur bhukdai garchha, hatti lamkidai garchha.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्:

नेपाली लेखहरू पढ्न NepaliLekh.com मा जानुहोस्।