Download Nepali Ukhan App from Play store.

उखानहरु - पृष्ठ ४४

भारी माथि सुपारी ।

Bhari mathi supari.

परिमार्जित मिति:

बिग्रेको घरको भत्केको चाला ।

Bigreko ghar ko bhatkeko chaalaa.

परिमार्जित मिति:

नाङ्लो ठटाई हात्ती तर्साउनु ।

Nanglo thataayi hatti tarsaunu.

परिमार्जित मिति:

नाउँ न जस् खरानी घस् ।

Nau na jas, kharani ghash.

परिमार्जित मिति:

धनको पखेटा हुन्छ ।

Dhan ko pakheta hunchha.

परिमार्जित मिति:

देश गुनाको भेष, कपाल गुनाको केश ।

Desh guna ko bhesh, kapaal guna ko kesh.

परिमार्जित मिति:

तीलको पहाड बनाउनु ।

Til ko pahad banaunu.

परिमार्जित मिति:

जीउ भए घ्यू पिए ।

Jiyu bhaye ghiyu piye.

परिमार्जित मिति:

जोई न जुँगा पोई न पोते, सातु न सोप्र्याक, केरा खाँदै सुसेल्दै ।

Joi na jui poi na pote, saatu na soprayaak, kera khandai suseldai.

परिमार्जित मिति:

जीउको सार घाँटी, कुराको सार गाँठी ।

Jiu ko saar ghaati, kurako saar ganthi.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्:

नेपाली लेखहरू पढ्न NepaliLekh.com मा जानुहोस्।