Download Nepali Ukhan App from Play store.

उखानहरु - पृष्ठ ४४

सासूको माया छोरी छउन्जेल, बुहारीको माया छोरा छउन्जेल ।

Saasu ko maya chhori chhaunjel, buhari ko maya chhora chhaunjel.

परिमार्जित मिति:

लक्का छोरोलाई के को धक्का !

Lakka choro lai k ko dhakaa !

परिमार्जित मिति:

आफ्नो टाउको फुटे पछि मित को टाउको बेल बराबर ।

Aafno tauko fute pachhi mit ko tauko bel baraabar.

परिमार्जित मिति:

प्रेमिकाले छोडेको कहिले कहिले, लभलेटर लेख्छन् आहिले ।

Premika le chhodeko kahile kahile, love letter lekhchhan ahile.

परिमार्जित मिति:

थारुलाई दारु र मुसा भए केही चाहिँदैन ।

Thaaru lai daaru ra musa bhaye kehi chaahidaina.

परिमार्जित मिति:

ढाँटको निम्तो खाई पत्याउनु ।

Daat ko nimto khaayi patyaunu.

परिमार्जित मिति:

अर्तीको कुरा घर्तीको पनि लिनुपर्छ ।

Arti ko kura gharti ko pani linuparchha.

परिमार्जित मिति:

बाह्र बर्ष बाइबल पढायो, भुकम्प आउँदा राम राम !

Bahra barsha bible padaayo, bhukampa aauda Ram Ram !

परिमार्जित मिति:

बाध दुब्लाएर बिरालो हुदैन ।

Baag dublaayera biralo hudaina.

परिमार्जित मिति:

न्याय नपाए गोर्खा जानु ।

Nyaaye napaaye Gorkha jaanu.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: