Download Nepali Ukhan App from Play store.

उखानहरु - पृष्ठ ४३

अनुहार न दनुवार पोइ खोज्न थाली ।

Anuhaar na danuwaar poi khojna thaali.

परिमार्जित मिति:

जहाँ कंगाल, त्यहाँ चण्डाल ।

Jaha kangaal, tyahaa chandaal.

परिमार्जित मिति:

घरको बाघ वनको बिरालो ।

Ghar ko baagh ban ko biraalo.

परिमार्जित मिति:

जसको डम्फू उसकै ताल ।

Jasko damfu uskai taal.

परिमार्जित मिति:

नदिने बजैले बुधबार बार्छिन ।

Nadine bajai le budhabaar baarchhin.

परिमार्जित मिति:

घरै पोले पछि खरानीको के पिर।

Gharai pole pachhi kharaani ko k pir.

परिमार्जित मिति:

बाहुनको बिर्ता बोकाको मोलमा जान्छ ।

Baahun ko birtaa bokaa ko mol maa jaanchha.

परिमार्जित मिति:

इखालु स्वास्नीको बचन, बहुला कुकुरको दाँत ।

Ikhaalu swaasni ko bachan, bahulaa kukur ko daat.

परिमार्जित मिति:

आफ्नो रुचि खानु, अर्काको रुचि लाउनु ।

Aafno ruchhi khaanu, arkaa ko ruchi launu.

परिमार्जित मिति:

सीतैंमा पाये भट्टि रीत्तै ।

Sittai maa paaye bhatti rittai.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: